Site icon Tukinetwork.com

जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर बाबुरामले भने….

प्रधानमन्त्री पदमा रहँदासमेत दौरा–सुरुवाल नलगाएका डा।बाबुराम भट्टराईले दौरा–सुरुवाल लगाएका छन । जीवनमा पहिलो पठक दौरा सुरुवाल लगाएका छन । नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका उनले जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएकोसमेत ट्वीटबाटै खुलासा गरेका हुन् । उनले लेखेका छन्, ‘जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो ।’ नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किनु भएको छ ।

Exit mobile version