खेलकुद

ला लिगामा जिरोनासँग रियाल मड्रिड पराजित

काठमाडौं, ६ फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई तालिकाको १५ औं स्थानमा रहेको जिरोनाले २–१ ले हरायो ।

रियाल मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि क्यासेमिरोले पहिलो गोल गरे । तर जिरोनाका क्रिस्चियन स्टुवानी र पोर्टुले एक एक गोल फर्काउँदै पाहुना टोलीलाई विजयी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *