Site icon Tukinetwork.com

के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?

काठमाडौं, २५ माघ । पूर्वरानी कोमल शाह अस्वस्थ भएको कारण झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणसँग भेटवार्ता नगरेको खुलासा भएको छ । तर, कोमललाई के भएको हो ? भन्ने कुरा बाहिर आएको छैन् ।

बाराको सिमराबाट झापा पुग्ने क्रममा पूर्वराजा शाहले पत्नि कोमलको स्वास्थ्यमा आएको समस्याले ठाँउ–ठाँउमा आयोजित स्वागत कार्यक्रममा बुधबार सर्वसाधरणसँग भेट गर्न नपाएको खुलेको छ। सिमराबाट ३२१ किलोमिटर सडकमा आफैं सवारी चलाएर पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका थिए।

Exit mobile version