Site icon Tukinetwork.com

सिर्जनात्मक कला महोत्सव’ शुरु

काठमाडौँ,२४ माघ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा आजदेखि काठमाडौँमा ‘सिर्जनात्मक कला महोत्सव २०७५’ शुरु भएको छ ।

efjeª\uL snf k|:t’t ub{} snfsf/ g]kfn nlntsnf k|1f k|lti7fgdf laxLaf/b]lv z’? ePsf] …l;h{gfTds snf dxf]T;j @)&%Ú df k/k/d]G; cf6{ -efjeª\uL snf_ k|:t’t ub{} snfsf/ . t:jL/ M gf/fo0f 9’ª\ufgf, /f;;

सिर्जनात्मक कला विधालाई व्यवस्थितरूपमा अगाडि बढाई विशिष्टीकृत गर्दै कलाकारलाई प्रोत्साहन गरी कला क्षेत्रको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले चार दिने कला महोत्सव शुरु गरिएको उक्त विभागका प्रमुख रमेशनाथ खनालले जानकारी दिनुभयो ।

Exit mobile version