Site icon Tukinetwork.com

लिभरपुल फेरी रोकियो बराबरीमा

काठमाडौँ,२२ माघ । जारी इंग्लिस प्रिमियर लिगमा लिभरपुलले दोस्रो खेलमा पनि बराबरीको खेलमा नै चित्त बुझाएको छ । सोमबार राति भएको खेलमा लिभरपुल वेष्टह्यामसँग १–१ कै बराबरीमा रोकिएको छ ।

वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले खेलको २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमामा आएको थियो ।

Exit mobile version