Site icon Tukinetwork.com

१३ करोड मुल्यको चिनी भन्सारमै थन्कियो

वीरगञ्ज,२१ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ ।

सरकारले चिनी आयातमा परिणात्मक बन्देज कोटा सिस्टम लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन ।

Exit mobile version