खेलकुद

विजेता नेपाली टोली स्वदेश फर्कंदै,भव्य स्वागतको तयारी

काठमाडौँ,२१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएइ विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ ।

g]kfnL /fli6«o lqms]6 6f]nLnfO{ d+unaf/ sf7df8f}Fdf ;+o’Qm c/a Old/]6\; -o’PO{_;Fusf] Pslbj;Lo / 6L @) z[ª\vnfsf nflu labfO{kl5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *