Site icon Tukinetwork.com

पुर्व प्रेमीलाई नेहाको जवाफ-भिडियोसहित

काठमाडौँ,२१ माघ । बलिउडकी चर्चित गायिका नेहा कक्कड पछिल्लो समय निकै चर्चामा रहेकी छन । यतिवेला उनि गायन भन्दा पनि उनको प्रेम सम्बन्धका कारण चर्चाकी पात्र बनेकी हुन । केही समयअघि नेहा कक्कड र उनका प्रेमी हिमांश कोहलीबीच ब्रेकअप भएको खबर सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।जसमा नेहा स्वयमले आफ्नो आधिकारीक सामाजिक संजालको प्रयोग गर्दे आफ्नो ब्रेकअप भएको सामाचार सार्वजनिक गरेकि थिईन ।

Exit mobile version