Site icon Tukinetwork.com

मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

अच्युत रेग्मी : काठमाडौँ, १८ माघ । साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

Exit mobile version