Site icon Tukinetwork.com

वैदेशिक रोजगारीमा रहेकाहरुलाई खुशीको खबर, आगामी साउन १ गतेबाट यस्तो हुँदैछ

माघ १७, काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेकाहरु सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने सकिने भएको छ । बैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने विश्वास लिइएको छ ।

योजनामा आबद्ध हुन व्यक्तिहरुले वार्षिक न्युनतम रु २४ हजार देखि अधिकतम् ३ लाखको सीमा भित्र रहेर सहभागी हुन सक्नेछन् ।

Exit mobile version