Site icon Tukinetwork.com

स्ववियु निर्वाचनमा नेविसंघको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : महर

‘सरकार फागुण १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लाग्यो’
काठमाडौं, १५ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’

Exit mobile version