काठमाडौं, ११ माघ । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको विरोधमा सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।
शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना गर्दै यसको संसदमा विरोध जारी राख्ने निर्णय गरेको काँग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
