Site icon Tukinetwork.com

दुर्गा प्रसाईलाई कारबाहीको माग,नेविसंघले महिला आयोगमा उजुरी हाल्यो

साउन १०, काठमाण्डौ । दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गर्दै नेविसंघले महिला आयोगमा उजुरी हालेको छ ।

झापा विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ ।

Exit mobile version