साउन १०, चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला केसी अचेत हुन सक्ने बताएका हुन् ।

