Site icon Tukinetwork.com

मलेसियाले नेपाली कामदारलाई भिसा रोक्यो

मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको इमिग्रेसन सेक्युसरटी क्ल्यिरेन्सको काम अर्को सूचना जारी नभएसम्म सोमबारदेखि बन्द गरेको छ।

कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले एकतर्फी रुपमा लागू गरेका ६५ वटा संयन्त्रहरुलाई सरकराले हटाइदिएपछि मलेसियाले साईएससी काम रोकेको हो।

आईएससीको काम गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्रालिलाई ठेक्का दिएको थियो ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।

Exit mobile version